
सुरह अल–फातिहा पवित्र कुरआनको पहिलो सुरह हो । यो सुरह वास्तवमा एउटा दुआ (प्रार्थना) हो जुन अल्लाहले आफ्ना भक्तहरूलाई सिकाएका छ्न ।
Summary of Taraweeh_1st
पहिलो तरावीह कुरआनको पहिलो खण्ड सुरह अल फातिहाबाट सुरू हुन्छ । यस सुरहलाई उम्मुल किताब पनि भनिन्छ । पवित्र हदीसका अनुसार सुरह अल फातिहामा अल्लाह सर्वशक्तिमानले सबै किसीमका रोगहरू निको…
Continue Reading Summary of Taraweeh_1st